आज देशैभरी ५००८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २६७२ संक्रमित थपिए

२४ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २६७२ जनासहित देशैभरी ५००८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २१०० ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ४८, ताप्लेजुङमा १, तेह्रथुममा … Continue reading आज देशैभरी ५००८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २६७२ संक्रमित थपिए