back
CTIZAN AD

आज देशैभरी ५००८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २६७२ संक्रमित थपिए

वि.सं.२०७७ असोज २४ शनिवार

714 

shares

२४ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २६७२ जनासहित देशैभरी ५००८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २१०० ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा ४८, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा ११, भोजपुरमा ३, मोरङमा ३६९, संखुवासभामा ९ र सुनसरीमा ३९४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, पर्सामा ३६, बारामा १०, महोत्तरीमा ११, रौतहटमा १७, सप्तरीमा ६, सर्लाहीमा १९ र सिराहामका १८ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २१००, काभ्रेपलान्चोकमा ३५, चितवनमा १४७, दोलखामा ८, धादिङमा ३८, नुवाकोटमा ४०, भक्तपुरमा २०३, मकवानपुरमा ५४, रसुवामा ३, रामेछापमा ५, ललितपुरमा ३६९, सिन्धुपालचेकमा ६ र सिन्धुलीमा ४८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५१, गोरखामा २५, तनहुँमा ५५, नवलपरासीपुर्वमा ३६, पर्वतमा ३, म्याग्दीमा ७, लमजुङमा २, बाग्लुङमा १२ र स्याङजामा ७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाचीमा १५, कपिलवस्तुमा १०, गुल्मीमा ७, दाङमा ९३, नवलपरासीमा ३१, पाल्पामा ३७ प्युठानमा ४२, बर्दियामा ६, बाँकेमा ४५, रुकुमपुर्वमा २, रुपन्देहीमा २१५ र रोल्पामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ८, दैलेखमा १०, रुकुमपश्चिममा ११, सल्यानमा १२ र सुर्खेतमा १३४ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा ६, कन्चनपुरमा १८, कैलालीमा ३५, डडेल्धुरामा ४, डोटीमा ४, दार्चुलामा ३, बझाङमा १० र बैतडीमा ८ जना संक्रमित थपिएसँगै आज देशैभरी ५००८ जना संक्रमित थपिएका छन् । जसमा महिला १८२३ र पुरुष ३१८५ जना रहेका छन् ।

आज थपिएका ५००८ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १४०९ सहित २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या लाख नाघ्यो

वि.सं.२०७७ असोज २४ शनिवार १६:४९ मा प्रकाशित

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...