कोरोना संक्रमणबाट नेपालमा आज १४ जनाको मृत्यु, मृतकको संख्या ६१४ पुग्यो

२४ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० जिल्लाका १४ जनाको मृत्यु भएको छ । जसमा १२ पुरुष र २ महिला रहेका छन् । मन्त्रालयका अनुसार आज मृत्यु भएका १२ पुरुषमा सुनसरीका ४५ वर्षीय, मोरङका २० र ७२ वर्षीय, सर्लाहीका ७१ … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज १४ जनाको मृत्यु, मृतकको संख्या ६१४ पुग्यो