back
CTIZAN AD

कोरोना संक्रमणबाट नेपालमा आज १४ जनाको मृत्यु, मृतकको संख्या ६१४ पुग्यो

वि.सं.२०७७ असोज २४ शनिवार

768 

shares

२४ असोज, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० जिल्लाका १४ जनाको मृत्यु भएको छ । जसमा १२ पुरुष र २ महिला रहेका छन् ।

मन्त्रालयका अनुसार आज मृत्यु भएका १२ पुरुषमा सुनसरीका ४५ वर्षीय, मोरङका २० र ७२ वर्षीय, सर्लाहीका ७१ वर्षीय, काठमाडौंका ४८ र ९० वर्षीय, ललितपुरका ४३, र ४९ वर्षीय, भक्तपुरका ६८ वर्षीय, मकवानपुरका ७७ वर्षीय, नवलपरासीपूर्वका ३६ वर्षीय र रुपन्देहीमा ५७ वर्षीय रहेका छन् ।

त्यसैगरी काठमाडौंकी ६८ वर्षीया र धादिङकी ३१ वर्षीया गरी २ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।  आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।

आज १० जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

वि.सं.२०७७ असोज २४ शनिवार १७:०४ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...