यस्तो छ हेर्नुहोस् नेपालमा असोज २४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२४ असोज, काठमाण्डौं । नेपालमा शनिबार (२४ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख ६४ हजार ५५७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १९,३२० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा असोज २४ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण