आज उपत्यकाका १४१६ सहित देशैभर २०७१ कोरोना संक्रमित थपिए
२५ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १४१६ सहित देशैभरी २०७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १२, ओखलढुंगा, सोलुखुम्बु, र झापामा १\१ जना र मोरङमा ३ संक्रमित थपिएका … Continue reading आज उपत्यकाका १४१६ सहित देशैभर २०७१ कोरोना संक्रमित थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed