back
CTIZAN AD

आज उपत्यकाका १४१६ सहित देशैभर २०७१ कोरोना संक्रमित थपिए

वि.सं.२०७७ असोज २५ आइतवार

840 

shares

२५ असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १४१६ सहित देशैभरी २०७१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ११४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १२, ओखलढुंगा, सोलुखुम्बु, र झापामा १\१ जना र मोरङमा ३ संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २, पर्सामा १, बारामा ११, महोत्तरीमा १३, रौतहटमा ४, सप्तरीमा २८, सर्लाहीमा ३ र सिराहामा ७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ११४५, काभ्रेपलान्चोकमा ४, चितवनमा ३, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा २५, भक्तपुरमा ११०, मकवानपुरमा ५, रामेछापमा ४, ललितपुरमा १६१, सिन्धुपाल्चोकमा ४, जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा २०, तनहुँमा १, नवलपरासीपुर्वमा ३, पर्वतमा १, लमजुङमा ९, बाग्लुङमा ३६ र स्याङजामा २ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३४, कपिलवस्तुमा १०, गुल्मीमा ४, दाङमा ३२, नवलपरासीमा १३, पाल्पामा २, प्युठानमा ३, बर्दियामा १०४, बाँकेमा २०, रुकुमपुर्वमा २, रुपन्देहीमा ९८ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा १, डोल्पामा ३, दैलेखमा ९, रुकुमपश्चिममा ९, सल्यान र सुर्खेतमा २\२ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा १७, कैलालीमा ३६, डोटीमा १०, दार्चुलामा १ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी २०७१ जना संक्रमित थपिएका छन् । जसमा महिला ७०२ र पुरुष १३६९ जना रहेका छन् ।

आज थपिएका २०७१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

आज देशैभरी ५००८ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २६७२ संक्रमित थपिए

वि.सं.२०७७ असोज २५ आइतवार १६:४३ मा प्रकाशित

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...