नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा २२ जनाको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो
२५ असोज, काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । यो संख्या दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ जिल्लाका २२ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र १७ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु … Continue reading नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा २२ जनाको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed