पछिल्लो २४ घण्टामा १५५२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७५,४०४ पुग्यो

२५ असोज, काठमाडौं । नेपालमा आज १५५२ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५५१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १५५२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७५ हजार … Continue reading पछिल्लो २४ घण्टामा १५५२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७५,४०४ पुग्यो