यस्तो छ हेर्नुहोस् नेपालमा असोज २५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

२५ असोज, काठमाण्डौं । नेपालमा आइतबार (२५ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख ७६ हजार ९८४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२,४२७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी संक्रिय … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा असोज २५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण