आज ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

२६ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ९ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला र ७ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज सुनसरीका ३७, ८९, र ९० वर्षीय तीन पुरुष, काठमाडौंका ६३ र ६७ वर्षीय, … Continue reading आज ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो