back
CTIZAN AD

आज ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

वि.सं.२०७७ असोज २६ सोमवार

738 

shares

२६ असोज, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ९ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला र ७ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज सुनसरीका ३७, ८९, र ९० वर्षीय तीन पुरुष, काठमाडौंका ६३ र ६७ वर्षीय, ललितपुरका ५० वर्षीय र रुपन्देहीका ७४ वर्षीय गरी ७ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी काठमाडौंकी ७१ वर्षीया र रुपन्देहीकी ४० वर्षीया गरी २ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये हालसम्म मृत्यु हुनेको यो संख्या ०.५८ प्रतिशत हो ।

नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा २२ जनाको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो

वि.सं.२०७७ असोज २६ सोमवार १७:१८ मा प्रकाशित

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

रास्वपा महाधिवेशनः असी विद्युतीय उपकरणबाट मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...