back
CTIZAN AD

दसैंको अवसरमा सानिमा बैंकको ‘बिग डिल एट सस्तो डिल’ योजना

वि.सं.२०७७ असोज २६ सोमवार

747 

shares

२६ असोज, काठमाडौं। दसैंको अवसरमा सानिमा बैंकले ग्राहकलाई विभिन्न छुट दिनका लागि ‘बिग डिल एट सस्तो डिल ‘योजना ल्याएको छ।

अनलाइन सपिङ पोर्टल ‘सस्तो डिल ‘सँगको सहकार्यमा ल्याइएको योजनामा बैकको मोबाइल बैंकिङ एपबाट क्युआर कोड स्क्यानमार्फत भुक्तानी गर्दा ग्राहकहरुले छुट पाउने छन्। बैंकका देशभर ८३ वटा शाखा, १५ बिस्तारित काउन्टर, ८१ एटीएम सञ्चालनमा छन्।

ग्राहकले २५ प्रतिशत वा अधिकतम २५ सय रुपैयाँसम्म छुट पाउने छन्। बैंकले फर्स्ट कम फर्स्ट सर्भका आधारमा छुट प्रदान गर्नेछ। योजना असोज २७ देखि कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ।

वि.सं.२०७७ असोज २६ सोमवार १६:५२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...