back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका २२८३ सहित ४ हजार ४७ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असोज २६ सोमवार

666 

shares

२६ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका २२८३ जनासहित देशैभरी ४,०४७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १८८८ ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा २, ओखलढुंगामा २, खोटाङमा २, झापामा ७१, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा २२३, संखुवासभामा १, सुनसरीमा २४९ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २५, पर्सामा १७, बारामा ११, महोत्तरीमा ८, रौतहटमा १३, सप्तरीमा २१, सर्लाहीमा ८ र सिराहामा ११ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १८८८, काभ्रेपलान्चोकमा ९०, चितवनमा ७७, दोलखामा ७, धादिङमा १२, नुवाकोटमा ११, भक्तपुरमा ११८, मकवानपुरमा ७५, रसुवामा ६, रामेछापमा १४, ललितपुरमा २७७, सिन्धुपाल्चोकमा २५ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा ३, तनहुँमा ३७, नवलपरासीपुर्वमा ६५, पर्वत, मुस्ताङ र म्याग्दीमा १÷१ जना, लमजुङमा २१, बाग्लुङमा ८ र स्याङजामा ११ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ८, गुल्मीमा १०, दाङमा १३, नवलपरासीमा २४, पाल्पामा १४, प्युठानमा २६, बर्दियामा २६, बाँकेमा ९, रुपन्देहीमा १२५ र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा ९, दैलेखमा १३, सल्यानमा ३, सुर्खेतमा १०१ र हुम्लामा ४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा १८, कैलालीमा ६५, डडेल्धुरामा ६, डोटीमा १, दार्चुलामा ६, बझाङमा ४, बाजुरामा १ र बैतडीमा १२ जना संक्रमित थपिएसँगै आज देशैभरी ४,०४७ जना संक्रमित थपिएका छन् । जसमा महिला १५६५ र पुरुष २,४८२ जना रहेका छन् । आज थपिएका ४,०४७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

आज उपत्यकाका १४१६ सहित देशैभर २०७१ कोरोना संक्रमित थपिए

वि.सं.२०७७ असोज २६ सोमवार १६:४६ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...