नेपालमा कोरोनाको कहरः ६४५ को मृत्यु, आइसीयुमा २७९, भेन्टिलेटरमा ६७ जना, यस्तो छ अन्य अपडेट
२६ असोज, काठमाण्डौं । नेपालमा सोमबार ( २६ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख ९१ हजार ५१४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १४,५३० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी … Continue reading नेपालमा कोरोनाको कहरः ६४५ को मृत्यु, आइसीयुमा २७९, भेन्टिलेटरमा ६७ जना, यस्तो छ अन्य अपडेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed