आज १५०३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ७८,७८० पुग्यो

२७ असोज, काठमाडौं । नेपालमा आज १५०३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५०३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १५०३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७८ हजार … Continue reading आज १५०३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ७८,७८० पुग्यो