back
CTIZAN AD

आज १५०३ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै निको हुनेको संख्या ७८,७८० पुग्यो

वि.सं.२०७७ असोज २७ मंगलवार

732 

shares

२७ असोज, काठमाडौं । नेपालमा आज १५०३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५०३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १५०३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७८ हजार ७८० पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६८३४, प्रदेश २ मा १५,१११, बागमती प्रदेशमा ३०,४२९, गण्डकी प्रदेशमा ४,२९०, लुम्बिनी प्रदेशमा १०,९७९ कर्णाली प्रदेशमा ३,४९८ र सुदूरपश्चिम प्रदेशमा ७,६३९ जना गरी हालसम्म जम्मा ७८ हजार ७८० जना निको भएका हुन् ।
मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ६८.३ प्रतिशत रहेको छ ।

आज १४७३ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७७ हजार नाघ्यो

वि.सं.२०७७ असोज २७ मंगलवार १६:४० मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...