back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका २१३९ सहित ३ हजार ५५६ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असोज २७ मंगलवार

807 

shares

२७ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका २१३९ जनासहित देशैभरी ३५५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १,७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा १, ओखलढुंगामा ५, खोटाङमा ३, झापामा २, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, संखुवासभा, र पाँचथरमा १\१ जना, मोरङमा १५ र सुनसरीमा २८९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ८, पर्सामा २१०, बारामा १६, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा ५३, सर्लाहीमा ७ र सिराहामा १४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १७४६, काभ्रेपलान्चोकमा ११, चितवननमा ४८, दोलखामा ११, धादिङमा ९, नुवाकोटमा १७, भक्तपुरमा १६७, मकवानपुरमा १३०, रामेछापमा ८, ललितपुरमा २१६, सिन्धुपाल्चोकमा १४, र सिन्धुलीमा १६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २०, गोरखामा ११, तनहुँमा ४, नवलपरासीपुर्वमा ६, पर्वतमा ३, म्याग्दीमा ३, लमजुङमा ५, बाग्लुङमा १ र स्याङजामा २० जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १०, कपिलवस्तुमा १०, गुल्मीमा १०, दाङमा ५४, नवलपरासीमा १२, पाल्पामा ७, प्युठानमा ८, बर्दियामा १८ र बाँकेमा ४६, रुपन्देहीमा २२८ र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा ६, जुम्लामा ५, डोल्पामा ४, दैलेखमा ९, रुकुमपश्चिममा १, सल्यानमा ४९ र सुर्खेतमा ५८ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा ११, कैलालीमा ४९, डडेल्धुरामा २०, डोटीमा १४, दार्चुलामा ३, बझाङमा ४ र बैतडीमा ७ जना संक्रमित थपिएसँगै आज देशैभरी ३५५६ जना संक्रमित थपिएका छन् । जसमा महिला १२३३ र पुरुष २३२३ जना रहेका छन् ।

आज थपिएका ३५५६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

आज कुन प्रदेशमा कति संक्रमित थपिए त ?

प्रदेश १ मा ३२३, प्रदेश २ मा १२०, बागमती प्रदेशमा २३९३, गण्डकी प्रदेशमा ७३, लुम्बिनी प्रदेशमा ४०५, कर्णाली प्रदेशमा १३२ र सुदुरपश्चिम प्रदेशमा ११० जना संक्रमित थपिएका छन् ।

आज काठमाडौं उपत्यकाका २२८३ सहित ४ हजार ४७ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ असोज २७ मंगलवार १७:०२ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...