आज एकैदिन २१७४ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८० हजार ९५४ पुग्यो

२८ असोज, काठमाडौं । नेपालमा आज २१७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २१७४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २१७४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८० हजार … Continue reading आज एकैदिन २१७४ जना कोरोना संक्रमणबाट मुक्त, निको हुनेको संख्या ८० हजार ९५४ पुग्यो