प्रमाण पेश गर्न नेकपाका नेता नारायणकाजी श्रेष्ठको बाबुराम भट्टराईलाई चुनौती

२८ असोज, काठमाडौं । नेकपाका नेता प्रवक्ता नारायणकाजी श्रेष्ठले बुढी गण्डकी परियोजनामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले अर्बौ घुस लिएको भनि दिइएको अभिव्यक्तिलाई भत्र्सना गर्दै प्रमाण दिन चुनौति दिएका छन् । केही दिन अघि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले लगाएको यस्तो आरोपको नेकपाका प्रवक्ता श्रेष्ठले खण्डन … Continue reading प्रमाण पेश गर्न नेकपाका नेता नारायणकाजी श्रेष्ठको बाबुराम भट्टराईलाई चुनौती