back
CTIZAN AD

प्रमाण पेश गर्न नेकपाका नेता नारायणकाजी श्रेष्ठको बाबुराम भट्टराईलाई चुनौती

वि.सं.२०७७ असोज २८ बुधवार

699 

shares

२८ असोज, काठमाडौं । नेकपाका नेता प्रवक्ता नारायणकाजी श्रेष्ठले बुढी गण्डकी परियोजनामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले अर्बौ घुस लिएको भनि दिइएको अभिव्यक्तिलाई भत्र्सना गर्दै प्रमाण दिन चुनौति दिएका छन् ।

केही दिन अघि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले लगाएको यस्तो आरोपको नेकपाका प्रवक्ता श्रेष्ठले खण्डन गर्दै बुढी गण्डकी परियोजनामा अर्बौ रकम घुस लिएको भनि सार्वजनिक रुपमा प्रकट गरेको अभिव्यक्ति बिल्कुल आधारहिन, झूठ, गलत र कपोकल्पित एवं दूरासयपूण रहेकोले नेकपाले त्यसलाई पूर्णरुपमा खारेज गर्दै घोर भत्र्सना गरेको बताएका छन् ।

‘हामी त्ससँग सम्बन्धीत तथाकथित प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धीत आधिकारीक निकायमा पेश गर्न चुनौति दिन्छौ,’ प्रवक्ता श्रेष्ठले आज एक प्रेस वक्तव्य जारी गर्दै भनेका छन्,‘ यद्यपी त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ । तर्सथ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यसप्रकारको आपत्तिजनक एवं गैरजिम्मेवा अभिव्यत्तिका निम्ति सार्वजनिक क्षमा याचना हनुपर्दछ ।’

वि.सं.२०७७ असोज २८ बुधवार १७:२७ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...