झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारउन्मुख, केहि दिनमै डिस्चार्ज गर्न सकिने
काठमाडौं । पूर्वप्रधानमन्त्री एंव सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालको फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । खनालको उपचार गरिरहेको ह्याम्स अस्पतालले बिहिबार एक प्रेस नोट सार्वजनिक गर्दै शरिरमा पानीको मात्रा बढी हुनुका साथै फोक्सोमा पानी जमेको कारण समस्या आएको जनाएको हो । अस्पतालले जनाएअनुसार खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । … Continue reading झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारउन्मुख, केहि दिनमै डिस्चार्ज गर्न सकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed