back
CTIZAN AD

झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारउन्मुख, केहि दिनमै डिस्चार्ज गर्न सकिने

वि.सं.२०७७ असोज २९ बिहीवार

729 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालको फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । खनालको उपचार गरिरहेको ह्याम्स अस्पतालले बिहिबार एक प्रेस नोट सार्वजनिक गर्दै शरिरमा पानीको मात्रा बढी हुनुका साथै फोक्सोमा पानी जमेको कारण समस्या आएको जनाएको हो ।

अस्पतालले जनाएअनुसार खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । यहि गतिमा प्रगति केही दिनमा नै डिस्चार्ज गर्न सकिने अस्पतालका कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्माले जानकारी दिए ।

अहिले उनको उपचारमा डा अर्जुन कार्की, डा रक्षा पाण्डे, र डा राजु पंगेनीको टोली खटिएको जनाइएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए ।

वि.सं.२०७७ असोज २९ बिहीवार १८:०७ मा प्रकाशित

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...