आज काठमाडौं उपत्यकामा २४०२ सहित देशैभरी थपिए ४३९२ कोरोना संक्रमित

३० असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २,४०२ जनासहित देशैभरी ४,३९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १,७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना संक्रमित थपिएका हुन् । आज वटा १६,५३१ नमुना परीक्षण गरिएकोमा देशैभरी ४३९२ जना संक्रमित थपिएका हुन् । आज काठमाडौं उपत्यकाका १४०३ सहित २६३८ … Continue reading आज काठमाडौं उपत्यकामा २४०२ सहित देशैभरी थपिए ४३९२ कोरोना संक्रमित