३० असोज, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका २,४०२ जनासहित देशैभरी ४,३९२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १,७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना संक्रमित थपिएका हुन् ।
आज वटा १६,५३१ नमुना परीक्षण गरिएकोमा देशैभरी ४३९२ जना संक्रमित थपिएका हुन् ।
वि.सं.२०७७ असोज ३० शुक्रवार १६:५२ मा प्रकाशित




























