कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

२ कात्तिक, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार कात्तिक २ गते, अक्टोबर–१७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पनि डलरको भाउ केही पैसाले … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?