back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक २ आइतवार

768 

shares

२ कात्तिक, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार कात्तिक २ गते, अक्टोबर–१७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पनि डलरको भाउ केही पैसाले घटेको हो ।
त्यसैगरी आज युरो १ को खरिददर १३७ रुपैयाँ १२ पैसा र विक्रिदर १३७ रुपैयाँ ८२ पैसा रहेको छ । आज युरोको भाउमा केही पैसाले गिरावट आएको हो ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रिदर १५२ रुपैयाँ ३३ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउन्डको भाउ ३० पैसा बढीले घटेको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 18, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.05 117.65
EUR (European Euro)
1 137.12 137.82
GBP (UK Pound Sterling)
1 151.56 152.33
CHF (Swiss Franc)
1 127.97 128.62
AUD (Australian Dollar)
1 82.98 83.41
CAD (Canadian Dollar)
1 88.63 89.09
SGD (Singapore Dollar)
1 86.16 86.61
JPY (Japanese Yen)
10 11.12 11.18
CNY (Chinese Yuan)
1 17.48 17.57
SAR (Saudi Arabian Riyal)
1 31.21 31.37
QAR (Qatari Riyal)
1 32.15 32.31
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.87 32.03
MYR (Malaysian Ringgit)
1 28.23 28.37
KRW (South Korean Won)
100 10.23 10.28
SEK (Swedish Kroner)
1 13.23 13.30
DKK (Danish Kroner)
1 18.42 18.52
HKD (Hong Kong Dollar)
1 15.10 15.18
KWD (Kuwaity Dinar)
1 382.55 384.51
BHD (Bahrain Dinar)
1 310.41 312.00

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७७ कात्तिक २ आइतवार ०९:०५ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...