back
CTIZAN AD

शिखर धवनको सतकमा दिल्ली ५ विकेटले विजयी, उक्लियो शिर्ष स्थानमा

वि.सं.२०७७ कात्तिक २ आइतवार

786 

shares

२ कार्तिक, काठमाडौँ । शिखर धवनको सतकमा दिल्ली क्यापिट्ल्सले चेन्नाई सुपर किंग्स विरुद्ध ५ विकेटले विजयी हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको चेन्नाईले २० ओभरमा विकेट गुमाएर १७९ रन बनाएको थियो । चेन्नाईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ५८ रन बनाएका थिए भने दिल्लीका लागि नोत्र्जेले सर्वाधिक २ विकेट लिएका थिए ।

चेन्नाई दिएको १८० रनको लक्ष्य दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि ओपनर शिखर धवनले सतक प्रहार गरेका थिए । उनी ५८ बल खेल्दैँ १०१ रन बनाएर नटआउट रहेका थिए । शिखर धवन यस आईपिएलमा सतक बनाउने तेस्रो खेलाडी समेत बनेका छन । चेन्नाईका लागि बलिङ्गमा दिपक चाहरले सर्वाधिक २ विकेट हात पारेका थिए ।

जिसँगै दिल्लीले ९ खेलबाट १४ अकं जोड्दैँ अकं तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०९:३५ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...