हेर्नुहोस् नेपालमा कात्तिक २ गते सम्मको कोरोना संक्रमण अपडेटको पूर्ण विवरण

२ कात्तिक, काठमाण्डौं । नेपालमा आइतबार ( २ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १२ लाख ८३ हजार ३५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १४,८७५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म … Continue reading हेर्नुहोस् नेपालमा कात्तिक २ गते सम्मको कोरोना संक्रमण अपडेटको पूर्ण विवरण