उकालो लाग्दै डलर, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज( बिहिबार, कात्तिक ५ गते, अक्टोबर-२२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४४ पैसा र विक्रिदर ११८ रुपैयाँ ०४ पैसा रहेको छ । आज डलरको भाउ २० पैसाले मात्र … Continue reading उकालो लाग्दै डलर, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?