back
CTIZAN AD

उकालो लाग्दै डलर, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

786 

shares

६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज( बिहिबार, कात्तिक ५ गते, अक्टोबर-२२) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४४ पैसा र विक्रिदर ११८ रुपैयाँ ०४ पैसा रहेको छ । आज डलरको भाउ २० पैसाले मात्र वृद्दि भएको हो ।

डलरको भाउ बुधबारदेखि विस्तारै उकालो लाग्दै गएको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १३ पैसा र विक्रिदर १३९ रुपैयाँ ८४ पैसा रहेको छ । आज युरोको भाउ ५० पैसा बढीले वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ १५ पैसा र बिक्रिदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउन्डको भाउ झण्डै १ रुपैयाँले बृद्दि भएको हो ।

यस्तो छ अन्य मुद्राको भाउ

xchange Rate for October 22, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.44 118.04
EUR (European Euro)
1 139.13 139.84
GBP (UK Pound Sterling)
1 153.15 153.94
CHF (Swiss Franc)
1 129.80 130.46
AUD (Australian Dollar)
1 83.12 83.54
CAD (Canadian Dollar)
1 89.55 90.01
SGD (Singapore Dollar)
1 86.64 87.08
JPY (Japanese Yen)
10 11.19 11.25
CNY (Chinese Yuan)
1 17.64 17.73
SAR (Saudi Arabian Riyal)
1 31.31 31.47
QAR (Qatari Riyal)
1 32.25 32.42
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.97 32.14
MYR (Malaysian Ringgit)
1 28.35 28.49
KRW (South Korean Won)
100 10.36 10.42
SEK (Swedish Kroner)
1 13.43 13.50
DKK (Danish Kroner)
1 18.69 18.79
HKD (Hong Kong Dollar)
1 15.15 15.23
KWD (Kuwaity Dinar)
1 384.26 386.22
BHD (Bahrain Dinar)
1 311.46 313.05

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?

 

वि.सं.२०७७ कात्तिक ६ बिहीवार ०८:०५ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...