back
CTIZAN AD

पुरानो रिसईवीको कारण धारिलो हतियार चक्कु प्रहार

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

807 

shares

६ कार्तिक,सप्तरी । पुरानो रिसईवीको कारण धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाउने राजिव मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका-९ पोखरीयाका २१ वर्षीय मण्डल मंगलबार पक्राउ परेका हुन् ।

राजीव सहित ३ जनाको समुहमा आएका उनीहरुले पुरानो रिसईवीको कारण चक्कु प्रहार गरि र्घाईते बनाएका हुन् । घाईते पुरुषलाई उपचारको लागि राजविराज पठाइएको छ । घटना पक्षात सुरक्षा वेस क्याम्प पत्थरगाढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

वि.सं.२०७७ कात्तिक ६ बिहीवार ०९:५५ मा प्रकाशित

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...