back
CTIZAN AD

नक्कली नोट सहित मकवानपुर बाट एक पक्राउ

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

888 

shares

६ कार्तिक, चितवन । मकवानपुर बाट नक्कली नोट सहित एक पुरुष पक्राउ परेका छन् । मकवानपुर राक्सीराङ गाउँपालिका-८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनी बाट प्रहरीले १ हजार दरको ३ लाख १९ हजार नक्कली नोट सहित पक्राउ गरेको हो । चितवन राप्ती नगरपालिका-५ भण्डारा, चौकी डाँडामा नक्कली नोटको कारोबार भई रहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराको प्रहरीले उक्तकाममा सम्लग्न लोप्चनलाई नियन्त्रणमा लिएको हो ।

लोप्चनले उक्त नक्कली रकम घरको मकैको कोन्युमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

वि.सं.२०७७ कात्तिक ६ बिहीवार १०:०९ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...