back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक ५ बुधवार

642 

shares

५ कात्तिक, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार, कात्तिक ३ गते, अक्टोबर-२१) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २४ पैसा र विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको छ । आज डलरको भाउ १४ पैसाले मात्र वृद्दि भएको हो ।
त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ५१ पैसा र विक्रिदर १३९ रुपैयाँ २२ पैसा रहेको छ । आज युरोको भाउ झण्डै १ रुपैयाँले वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ०१ पैसा र बिक्रिदर १५२ रुपैयाँ ७९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउन्डको भाउ झण्डै २३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 21, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.24 117.84
EUR (European Euro)
1 138.51 139.22
GBP (UK Pound Sterling)
1 152.01 152.79
CHF (Swiss Franc)
1 129.21 129.87
AUD (Australian Dollar)
1 82.62 83.04
CAD (Canadian Dollar)
1 89.01 89.47
SGD (Singapore Dollar)
1 86.40 86.84
JPY (Japanese Yen)
10 11.11 11.16
CNY (Chinese Yuan)
1 17.55 17.64
SAR (Saudi Arabian Riyal)
1 31.26 31.42
QAR (Qatari Riyal)
1 32.20 32.36
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 31.92 32.08
MYR (Malaysian Ringgit)
1 28.24 28.38
KRW (South Korean Won)
100 10.29 10.34
SEK (Swedish Kroner)
1 13.34 13.40
DKK (Danish Kroner)
1 18.61 18.71
HKD (Hong Kong Dollar)
1 15.13 15.21
KWD (Kuwaity Dinar)
1 383.30 385.26
BHD (Bahrain Dinar)
1 310.94 312.54

 

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक ५ बुधवार ०८:५२ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...