यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार कात्तिक ८ गते, अक्टोबर-२४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५० पैसा र विक्रिदर ११८ रुपैयाँ १० पैसा रहेको छ । आज डलरको भाउ झण्डै १४ … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?