back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ कात्तिक ८ शनिवार

741 

shares

८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार कात्तिक ८ गते, अक्टोबर-२४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५० पैसा र विक्रिदर ११८ रुपैयाँ १० पैसा रहेको छ । आज डलरको भाउ झण्डै १४ पैसाले बढेको हो ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १९ पैसा र विक्रिदर १३९ रुपैयाँ ९० पैसा रहेको छ । आज युरोको भाउ पनि २६ पैसाले बढेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ५५ पैसा र बिक्रिदर १५४ रुपैयाँ ३४ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

xchange Rate for October 24, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.50 118.10
EUR (European Euro)
1 139.19 139.90
GBP (UK Pound Sterling)
1 153.55 154.34
CHF (Swiss Franc)
1 129.91 130.58
AUD (Australian Dollar)
1 83.93 84.36
CAD (Canadian Dollar)
1 89.51 89.97
SGD (Singapore Dollar)
1 86.58 87.03
JPY (Japanese Yen)
10 11.22 11.28
CNY (Chinese Yuan)
1 17.61 17.70
SAR (Saudi Arabian Riyal)
1 31.33 31.49
QAR (Qatari Riyal)
1 32.27 32.44
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 31.99 32.15
MYR (Malaysian Ringgit)
1 28.26 28.41
KRW (South Korean Won)
100 10.41 10.47
SEK (Swedish Kroner)
1 13.41 13.48
DKK (Danish Kroner)
1 18.71 18.80
HKD (Hong Kong Dollar)
1 15.16 15.24
KWD (Kuwaity Dinar)
1 384.38 386.34
BHD (Bahrain Dinar)
1 311.65 313.25

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक ८ शनिवार ०८:०६ मा प्रकाशित

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति...

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...