तपाईको आज (बुधबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त फाइदा ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ । खर्च लागे पनि … Continue reading तपाईको आज (बुधबार) को राशिफल, हेर्नुहोस् आज कुन राशिकालाई छ त फाइदा ?