बढ्दै छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

१२ कात्तिक, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार कात्तिक १२ गते, अक्टोबर-२८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५६४ पैसा र विक्रिदर ११८ रुपैयाँ २४ पैसा रहेको छ । आज डलरको भाउ झण्डै १४ पैसाले बढेको छ … Continue reading बढ्दै छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?