back
CTIZAN AD

बढ्दै छ डलरको भाउ, हेर्नुहोस् कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक १२ बुधवार

687 

shares

१२ कात्तिक, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार कात्तिक १२ गते, अक्टोबर-२८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५६४ पैसा र विक्रिदर ११८ रुपैयाँ २४ पैसा रहेको छ । आज डलरको भाउ झण्डै १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३८ रुपैयाँ ९७ पैसा र विक्रिदर १३९ रुपैयाँ ६८ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ४४ पैसा र बिक्रिदर १५३ रुपैयाँ ९२ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ३० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 28, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.64 118.24
EUR (European Euro)
1 138.97 139.68
GBP (UK Pound Sterling)
1 153.14 153.92
CHF (Swiss Franc)
1 129.52 130.18
AUD (Australian Dollar)
1 83.82 84.25
CAD (Canadian Dollar)
1 89.19 89.64
SGD (Singapore Dollar)
1 86.50 86.94
JPY (Japanese Yen)
10 11.24 11.30
CNY (Chinese Yuan)
1 17.52 17.61
SAR (Saudi Arabian Riyal)
1 31.37 31.53
QAR (Qatari Riyal)
1 32.31 32.47
THB (Thai Baht)
1 3.77 3.78
AED (UAE Dirham)
1 32.03 32.19
MYR (Malaysian Ringgit)
1 28.24 28.38
KRW (South Korean Won)
100 10.44 10.49
SEK (Swedish Kroner)
1 13.44 13.51
DKK (Danish Kroner)
1 18.68 18.77
HKD (Hong Kong Dollar)
1 15.18 15.26
KWD (Kuwaity Dinar)
1 384.85 386.81
BHD (Bahrain Dinar)
1 312.02 313.61

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ कात्तिक १२ बुधवार ०८:०२ मा प्रकाशित

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...