back
CTIZAN AD

एनआरएनए सिसेल्सद्धारा श्रद्धान्जलि सभा आयोजना

वि.सं.२०७७ कात्तिक १२ बुधवार

696 

shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले श्रद्धान्जलि सभा आयोजना गरेको छ ।

कोेरोना संक्रमणका कारण मृत्यु भएका हिमालय रेस्क्यु एसोसिएसनका सिइयो प्रकाश अधिकारीको सम्झनामा सिसेल्समा श्रद्धान्जलि सभा आयोजना गरिएको हो ।

एनआरनए सिसेल्सका अध्यक्ष आरपि पन्तका अनुुसार कोरोनाका कारण राजधानीको ह्याम्स अस्पतालमा मृत्यु भएका उनको सम्झनामा श्रद्धान्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको हो ।

वि.सं.२०७७ कात्तिक १२ बुधवार ०८:२९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...