आज काठमाडौं उपत्यकाका ८४३ सहित १९५४ जनामा कोरोना संक्रमण

१२ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८४३ जनासहित देशैभरी १९५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९६ ललितपुरमा ११८ र भक्तपुरमा २९ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ७८, तेह्रथुममा ३, धनकुटामा … Continue reading आज काठमाडौं उपत्यकाका ८४३ सहित १९५४ जनामा कोरोना संक्रमण