back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ८४३ सहित १९५४ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक १२ बुधवार

948 

shares

१२ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८४३ जनासहित देशैभरी १९५४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६९६ ललितपुरमा ११८ र भक्तपुरमा २९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ७८, तेह्रथुममा ३, धनकुटामा ५, भोजपुरमा १, मोरङमा २५३, संखुवासभामा ४, सुनसरीमा २०३ र सोलुखुम्बुमा ९ जना गरी प्रदेशमा आज ५७२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ८, पर्सामा २०, बारामा ३, महोत्तरीमा २७, रौतहटमा ११, सर्लाहीमा ६ र सिराहामा ९ जना गरी प्रदेशमा आज ८७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६९६, काभ्रेपलान्चोकमा ८, चितवनमा १६३, धादिङमा २, नुवाकोटमा ५, भक्तपुरमा २९, मकवानपुरमा ३९, ललितपुरमा ११८ र सिन्धुपाल्चोकमा ३ जना गरी प्रदेशमा आज १०६३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ९९, नवलपरासीपुर्वमा ५०, गोरखामा ११, तनहुँमा १०, पर्वतमा १, मुस्ताङमा १, लमजुङमा २, बाग्लुङमा ४ र स्याङजामा १३ जना गरी प्रदेशमा आज १९१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा १, पाल्पामा १, बर्दियामा ६, बाँकेमा १ र रुपन्देहीमा ७ जना गरी प्रदेशमा आज २२ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ६ जना र सुदुरपश्चिम प्रदेशको अछाममा ४, कन्चनपुरमा २ र कैलालीमा ६ जना गरी प्रदेशमा आज १३ जना संक्रमित संक्रमित थपिएसँगै आज देशैभरी १९५४ जना संक्रमित थपिएका छन् । जसमा महिला ७५८ र पुरुष ११९६ जना रहेका छन् ।

आज थपिएका १९५४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६२ हजार २५४ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै २५२ संक्रमित थपिए

वि.सं.२०७७ कात्तिक १२ बुधवार १७:०५ मा प्रकाशित

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...