आज २९८१ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कति निको भए त ?

१२ कात्तिक, काठमाडौं । नेपालमा आज २९८१ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २९८१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २९८१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख, … Continue reading आज २९८१ जनाले कोरोना जितेर घर फर्किए, हालसम्म कुन प्रदेशमा कति निको भए त ?