आज काठमाडौं उपत्यकाका १६१५ सहित देशैभरी २३६४ जनामा कोरोना संक्रमण
१३ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६१५ जनासहित देशैभरी २३६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा १, झापामा ३८, तेह्रथुममा ३, भोजपुरमा … Continue reading आज काठमाडौं उपत्यकाका १६१५ सहित देशैभरी २३६४ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed