back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १६१५ सहित देशैभरी २३६४ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

735 

shares

१३ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १६१५ जनासहित देशैभरी २३६४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा १, झापामा ३८, तेह्रथुममा ३, भोजपुरमा १, धनकुटामा १, मोरङमा ३२ र सुनसरीमा ६० गरी प्रदेशमा १४३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ७, पर्सामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा ७, सप्तरीमा ५, सर्लाहीमा २ र सिराहामा ६ जना गरी प्रदेशमा आज ३१ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १३३८, काभ्रेपलान्चोकमा ६, चितवनमा ९७, दोलखामा १६, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा ९७, मकवानपुरमा ४७, रसुवामा ४, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुपाल्चोकमा ८ र सिन्धुलीमा १० जना गरी प्रदेशमा आज १८२६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ३६, तनहुँमा १७, नवलपरासीपूर्वमा ३१, पर्वतमा ५, म्याग्दीमा ५, लमजुमा २, बागलुङमा १ र स्याङजामा ६ जना गरी प्रदेशमा आज १७६जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा १३, नवलपरासीमा ७, पाल्पामा ५, प्युठानमा १, बर्दियामा ७, बाँकेमा ३७, रुपन्देहीमा ५७ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १४२ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २३, जाजरकोटमा २, जुम्लामा ७, दैलेखमा ३, सुर्खेतमा १ र हुम्लामा १ गरी प्रदेशमा आज ३७ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा १, कैलालीमा ४, डडेल्धुरामा २ र बझाङमा २ जना गरी प्रदेशमा आज १० जना थपिएसँगै देशैभरी २३६४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ९८४ र पुरुष १३८० जना रहेका छन् ।

आज थपिएका २३६४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ८४३ सहित १९५४ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १६:३७ मा प्रकाशित

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...