back
CTIZAN AD

ग्लोबल आईएमई बैंकले १६ प्रतिशत लाभांश दिने

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

726 

shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर तथा नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनिहरुलाई १४ प्रतिशत बोनस शेयर तथा २ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनशस सेयर बितरण पश्चात बैंकको चुक्त पूँजी २१ अर्ब ६३ करोड पुग्ने छ ।

अघिल्लो आर्थिक बर्ष २०७५÷७६ मा बैंकले कूल २५.५ प्रतिशत बोनश बितरण गरेको थियो । जस मध्ये १२.७५ बोन सेयर तथा १२.७५ प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।

बैंकले गत बर्षको चौथो त्रैमासिकसम्ममा ३ अर्ब ८ करोड खुद नाफा गरेको जनाएको छ ।

बिहिबारको कारोबारमा कम्पनीको अन्तिम सेयर मूल्य २९९ रुपैंयाँ रहेको छ ।

संचालक समितिबाट परित भएको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ ।

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १६:३५ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...