यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण
१३ कात्तिक, काठमाडौं । नेपालमा विहिबार (१३ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १४ लाख १९ हजार ६४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,७६९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ९५२ जना रहेका छन् … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed