यस्तो छ हेर्नुहोस् नेपालमा १४ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण

१४ कात्तिक, काठमाडौं । नेपालमा शुक्रबार (१४ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ३४ हजार ५३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १४,९८९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन् । … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा १४ कात्तिक सम्मको कोरोना अपडेटको पूर्ण विवरण