यस्तो छ हेर्नुहोस् नेपालमा १५ कात्तिकसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१५ कात्तिक, काठमाडौं । नेपालमा शनिबार (१५ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १४ लाख ४३ हजार ३४३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,२७२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ५८४ जना रहेका छन् । … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा १५ कात्तिकसम्मको कोरोना अपडेटको पूर्ण विवरण