कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मु्द्राको भाउ ?

१६ कात्तिक, काठमाडौं । आज डलर युरो र पाउण्ड शनिबारकै भाउमा कारोबार भएको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार, कात्तिक १६ गते, नोबेम्बर १ को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ २७ पैसा र विक्रिदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । आज डलरको भाउ शनीबारकै भाउमा कारोबार … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मु्द्राको भाउ ?